परिवर्तन हुन सकिन


परिवर्तन धेरै गर्न खोजेँ तिमिलाई,
माटोलाई ढुंगा बनाएँ
ढुंगालाई माटोमा गलाएँ
तर कहिलै बदलिन तिमि सकेनौ
तिमीलाई ठ्याकै मेल खाने
जस्तो म पनि बन्न सकिन ।



आकाशको तारा झार्ने मेरो सामर्थ थिएन
तिम्रो सपनाको राजकुमारको रुप म मा थिएन
मात्र थियो तिम्रा लागि साँचेका ति मिठामिठा सपनाहरु
जुन तिमीलाई सुनाउँदै मिठो निदेरी दिन्छु भन्ने आशहरु
तिमी सायद के बाँच्थ्यौ यो सपनीको संसारमा
मैले पनि आफुलाई सपनाबाट ब्युँझाउनै सकिन ।


तिम्रा बदन सजाईदिन, मसँग हिराका हार थिएन
तिमीले सोचेका गाडि अनि बंगला थिएन
मात्र थियो तिम्रा लागि सोचेका केही शब्दहरु
त्यहि कोर्दै तिमीलाई सुनाउँछु भन्ने धोकोहरु
तिमी साएद के बाँच्थ्यौ यो कविको संसारमा
मैले पनि आफुलाई कलमबाट टाढा राख्न सकिन ।

2 comments:

Sack said...

Nice article
visit
Online Earning
to learn and earn more money.

Anonymous said...

I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK.

Post a Comment

If you have any comments, please do not hesitate

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Web Hosting