परिवेश :- पत्रकारिता !

‘मिडिया इथिक्स इन एशिया’ पुस्तकका सम्पादक वैकट एैयरले आफ्नो एउटा लेख यसरी सुरु गरेका थिए “शहिद हुन आँट वा एक्लो उल्लु सावित हुने जोखिम वहन गर्न सक्ने बहादुरले मात्र पत्रकारका बारेमा कलम चलाउन सक्छ ।” । सायद उँहाको यो कथन सत्य होला तर पनि आज यो हात पत्रकार र अहिलेको परिवेशमा आफना हाँगा फिजाइरहेका संचार माध्यममाथि केहि लेख्न भनी उठाएको छु, संयोगबस कसैको व्यक्तिगत जीवनमा असर पर्न गएमा पहिले नै याचना गर्न चाहन्छु । कुरो सुरु गरौं आर. आर. क्याम्पसमा भएको एउटा विरोध कार्यक्रमबाट । एक मिनेट अगाडि क्यम्पसको ढोका छिर्दासम्म दुई व्यक्ति एक आपसमा गफिरहेका देखेको थिएँ, तर एक्कासि आएको चर्का नाराहरुको आवाजले समोसा मुखमा हाल्न ठिक्क परिसकेको मेरो ध्यान...

Souls

...

वाह !! नेताहरु -देश दाउमा राखेर राजनीति

  दाङमा कती घर जले । कती हाम्रा नेपाली साथीहरु बिस्थापित भए । कती हाम्रा चेलीहरु बलात्कृत भए । बेलुक सम्मका नेपाली जमिन बिहान् सबेरै भरत हिंडे । झापाको जङे पिल्लरको खुट्टा उम्रेर अहिले भरत पसिसक्यो । सुस्ताको जनतलाई त भारतीय ज्यादाती सामान्य लाग्न थालिसक्यो । सबैतिरबाट साँघुरिदै छ नेपाल, तर हामीलाई के हैन त ?? खान पाइएकै छ, लाउन पाइएकै छ । आफुले खान पाए, लगाउन पाए त पुगिहाल्यो नि !! किन चाहियो देश, अनी स्वाभिमान !!   नेपाली नेताहरुको त के कुरा गर्नु । जती बखान गरे पनि सकिन्न, भारत कै पालणपोशण जो हुन । हाछियु आए भारत, घाऊ लागे नि भारत । झन अहिले दाङमा हजारौं रोईरहेको बेला यहाँ सयपचासको घटिया राजनीतिले तिनिहरुको चित्कार कानमा पस्न पाएको छैन । हरेक जिल्लालाई एउटा मन्त्री हुन आटीसक्यो, अझ चित्त बुझेको छैन यिनिहरुको । यती सानो देश छ तर अनेक बिनाबिभग । गर्ने के हुन तिनिहरुले ?? प्यारी...

हाम्रो जिन्दगी के जिन्दगी उनिहरुको जिन्दगी पो जिन्दगी ।

हाम्रो जिन्दगी के जिन्दगी  उनिहरुको जिन्दगी पो जिन्दगी । एकछाकको लागि नङ घोट्नु पर्ने । दुई डोका गिट्टी कुटेको भरमा पेट पाल्नु पर्ने ।हाम्रा लागि कती अर्थ छ जिन्दगी को । तर कसैका लागि अर्थहिन भएको छ जिन्दगी । अँग्रेजी स्कुल पनि जान मन नलाग्ने, हामी बर्हखरी नजानी नै बित्ने, उनिहरुको जिन्दगी । कती एेस छ हामीलाई, जिन्दगी । तर ओखती छैन, पीडित कसैको जिन्दगी ।  नबुझ्ने हाम्रो चित्त, पाउदा पनि नाना भाँती बुझाउनु परेको उनिहरुले मन, एक सरो लपेटो फटाई । आसुको त ठाउँ नै छैन, कती खुशी छ हाम्रो जिन्दगी ।बर्षदा बर्षदा निखरेको आँखा, टुलु टुलु नियाल्ने उनिहरुको जिन्दगी । सपनाहरुले सजिएको अनी बिलासिताको चादर मा गुट्मुटिएको, हामी ठन्दी को याममा पनि आङ नछोपिने, निन्द्रा नपुग्ने कती कती ।  हाम्रो जिन्दगी के जिन्दगी  उनिहरुको जिन्दगी पो...
Page 1 of 612345Next
 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Web Hosting